You are viewing the translated version of प्रहरीले सहयोग गर्नु पर्ने.

Section 141
प्रहरीले सहयोग गर्नु पर्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयन गर्ने सम्बन्धमा विभागले मागेको सहयोग गर्नु प्रहरीको कर्तव्य हुनेछ ।